२०८२ असार ३ मङ्गलबार

राशिफल

माओवादी केन्द्रको केन्द्रीय बैठक सर्यो

काठमाडौँ – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ ।

आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।