काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया