काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ गरी ८५१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया