२०८२ असार ३ मङ्गलबार

राशिफल

नेकपा एमालेको स्थायी कमिटी बैठक सकियो

काठमाडौँ – आइतबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

उक्त स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।