२०८२ जेठ २६ आइतबार

राशिफल

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।