काठमाडौँ – गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गरेको छ ।
संस्थाको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।
तपाइँको प्रतिक्रीया