२०८२ असार ४ बुधबार

राशिफल

पत्रकार भन्दै ठगी गर्ने एक जना प्रकाउ

काठमाडौँ – आफूलाई पत्रकार भन्दै ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खेमराज खनाललाई डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

खनाल विभिन्न प्रहरी उच्च अधिकृतहरुसँग तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गर्थें । त्यही फोटोको आधारमा प्रहरीसँग निकट सम्बन्ध छ भनेर उनीले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।