काठमाडौँ – आइतबार उपत्यकामा थप ७७० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा १२५ गरी ७७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ८ हजार ८९५ पुगेको छ ।
तपाइँको प्रतिक्रीया