काठमाडौँ – मंगलबार देशभर थप ३३८३ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ नमुना ९६०८० पीसीआर र १० हजार ६३८ एन्टीजेन परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
मंगलबार थप २४ जनाको मृत्यु भएको छ । १९९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३२ हजार ५९ छ ।
तपाइँको प्रतिक्रीया