२०८२ असार ४ बुधबार

राशिफल

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान प्रकाउ परेका छन् । २८ वर्षीया बबिता राईको हत्या गरेका उनका श्रीमानलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरपालिका–१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।