काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,२७९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १,२७९ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार थप ३५ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमित हुनेको दर आज २६.२ प्रतिशत छ । सबैभन्दा धेरै संक्रमण दर कर्णाली प्रदेशमा ५७.३ प्रतिशत, गण्डकीमा ४४ र प्रदेश १ मा ३२ प्रतिशत छन् ।
तपाइँको प्रतिक्रीया