२०८२ असार ५ बिहीबार

राशिफल

यी हुन् भोलीदेखि लगाइने भेरोसेल खोपका केन्द्रहरु (सुचि सहित)

काठमाडौँ – भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । काठमाडौँ जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ ।

७७ वटै जिल्लामा यसअघि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा लगाइने भएको हो । स्वास्थ्य सेवा विभागले भीडभाड नगरी खोप लगाउने कार्यक्रम सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।