काठमाडौँ – गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हिजो बेलुका धादिङको गल्छी गाउँपालिका – २ का सुजन मगर, ईश्वर मगर र विकेश मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया