२०८२ असार ३ मङ्गलबार

राशिफल

एमालेले स्थायी कमिटी बैठक बोलायो

काठमाडौँ – नेकपा एमालेले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।

भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिएकी छन । पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।

यता माधव नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान छ ।