२०८२ असार ५ बिहीबार

राशिफल

उपत्यकामा मात्रै थपिए १,०७५ जना कोरोना संक्रमित

काठमाडाँै – बिहीबार उपत्यकामा थप १,०७५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ गरी १,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल काठमाडौँ उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ७०८०, भक्तपुरमा १२९९ र ललितपुरमा १६८९ जना सक्रिय संक्रमित छन्।