२०८२ असार ५ बिहीबार

राशिफल

परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौँ – कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।

यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । कोरोना संक्रमणदर बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणको लागि भौतिक उपस्थितीमा हुने परिक्षा स्थगित गर्न सिफारिस गरेको हो ।