२०८२ असार ५ बिहीबार

राशिफल

उपत्यकामा थप ६४७ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा ६४७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ४१७, ललितपुरमा १४७, भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन् । कास्कीमा ३८३, झापामा १७३ र चितवनमा १५५ जना संक्रमित थपिएका छन् ।

शुक्रबार संक्रमण दर २४ प्रतिशत छ । कूल संक्रमित संख्या ७ लाख १० हजार, ६ लाख ६५ हजार डिस्चार्ज भएका छन् । २२ लाख जनाले पूर्ण डोज खोप लगाएका छन् ।