२०८२ जेठ ३२ शनिवार

राशिफल

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २५ जनाको संक्रमणबाट मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।