२०८२ असार २ सोमबार

राशिफल

उपत्यकामा थप ९१० जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९१० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५९३, भक्तपुरमा १२८ र ललितपुरमा १८९ गरी ९१० जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको १० हजार ३८ जना पुगेको छ ।