काठमाडौँ – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले तत्तकाल कोरोनाविरुद्धको खोप व्यवस्था गरी अविलम्ब परिक्षा सञ्चालन गर्न माग गरेको छ ।
अनेरास्ववियुका संयोजक ऐन महरले आज एक विज्ञप्ती जारी गर्दै विना विकल्प परिक्षा स्थगित गर्नु लाखौं विद्यार्थीहरुको भाग्य र भविष्यमाथि नै खेलवाड भएको भन्दै प्रवेश पत्रको आधारमा विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
तपाइँको प्रतिक्रीया