२०८२ जेठ २७ सोमबार

राशिफल

आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।