काठमाडौँ – काठमाडौँ उपत्यकामा थप १,१८६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ गरी १,१८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ९१० पुगेको छ ।
आज देशभर ३५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार १ सय ५० जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया