काठमाडौँ – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया