काठमाडौँ – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया