काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ७१३ जनामा संक्रमण भएको छ ।
यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ । भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ७५९ पुगेको छ ।
तपाइँको प्रतिक्रीया