२०८२ असार ६ शुक्रबार

राशिफल

उपत्यकामा थप ७९५ जना कोरोना पुष्टि

काठमाडौँ – उपत्यकामा थप ७९५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी ७९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।