२०८२ असार ६ शुक्रबार

राशिफल

क्यूआर कोडसहितको खोप प्रमाणपत्र पाएपछि मात्रै टिकट लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यूआर कोडसहितको खोप प्रमाणपत्र अनिवार्य गरेका मुलुक जान लागेकाहरूलाई प्रमाणपत्र प्राप्त भएपछि मात्रै टिकट लिन अनुरोध गरेको छ ।