काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ गरी ७३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ११ हजार ७८६ पुगेको छ ।
तपाइँको प्रतिक्रीया