काठमाडौँ – सोमबार संघीय संसद प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
तपाइँको प्रतिक्रीया