२०८२ जेठ २२ बुधबार

राशिफल

‘इन्डियन आइडल–१२’को उपाधी पवनदीप राजनलाई

काठमाडौँ – भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् ।

आइतबार भएको ग्रयाण्ड फिनालीमा बिजेता बनेका पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । त्यस्तै दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् ।