काठमाडौँ – जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
रुपाटारबाट खटिएको प्रहरीले ताप्ली गाउँपालिका – १ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ पक्राउ गरेको हो ।
साउन २ गते सुनुवारले ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया