२०८२ असार ५ बिहीबार

राशिफल

अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशिघ्र ल्याउन सरकारलाई निर्देशन

;efd’vaf6 cwoIftf sf7df8f}, !% ;fpg M k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7ssf] cWoIftf ub}{ ;efd’v clUgk|;fb ;fksf]6f . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ – अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशिघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई प्रतिनिधिसभाले निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसबारे आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।