२०८२ असार ६ शुक्रबार

राशिफल

संसदको जारी अधिवेशन अत्य गर्न सिफारिस

काठमाडौँ – मन्त्रिपरिषद बैठकले संसदको जारी अधिवेशन अत्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले संसदको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गर्न पत्र आइपुगेको पुष्टि गर्दै त्यसको प्रक्रिया भइरहेको जनाएको छ ।