काठमाडौँ – ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मीलाई भदौ १ गतेदेखि लाग हुनेगरी बढुवा गरिएको हो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।
रेग्मीले अहिले ग्लोबल आईएमई बैंकको कर्जातर्फ साना तथा मझौलारखुद्राकर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको समेत सुपरीवेक्षण गर्छन् ।
तपाइँको प्रतिक्रीया