काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,०३३ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ गरी १,०३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै अहिले काठमाडौँ उपत्यकामा ११ हजार ७७४ जना सक्रिय संक्रमित छन् ।
तपाइँको प्रतिक्रीया