काठमाडौँ – दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा काम सकेर घर फर्कने क्रममा शान्तिनगर गाउँपालिका(४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएर बेपत्ता भएका हुन ।
बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया