काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया