काठमाडौँ – उपत्यकामा शुक्रबार ८९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जना संक्रमित थपिएका छन् । कास्कीमा २२९ जना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ७ लाख ४४ हजार ३०७ र एन्टीजेन परीक्षणमा ७९ हजार ३४० संक्रमित पुष्टि भएका छन् । कूल निको हुने संख्या ६ लाख ९३ हजार ५४३ छ ।
कूल मृत्यु हुने संख्या १० हजार ४५५ छ । कूल मृत्युदर १.४० प्रतिशत, कूल सक्रिय संक्रमित संख्या ५.४२ प्रतिशत र कूल निको हुने प्रतिशत ९३.१८ प्रतिशत छ ।
पूर्ण डोज खोप लगाउने संख्या ३७ लाख ९९ हजार रहेको छ ।
तपाइँको प्रतिक्रीया