काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार अनावरण गरेका छन । झण्डै तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ ।
आज पत्नी आरजुसहित कुम्भेश्वर पुगेका देउवाले मन्दिरका पुजारीबाट प्रसाद ग्रहणसमेत गरेका थिए । २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।
तपाइँको प्रतिक्रीया