काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकमा २०७५ जना संक्रमित थपिएका छन् । त्यस्तै शनिबार ३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७५ नमुना (७७०३ पीसीआर र ५३७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
२३८२ जना निको भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या केही घटेर ३९,३२१ पुगेको छ ।
तपाइँको प्रतिक्रीया