२०८२ असार ७ शनिवार

राशिफल

शनिबार उपत्ययका मात्रै ६६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३, ललितपुरमा १०३, भक्तपुरमा ८१, कास्कीमा ९१ जना संक्रमित थपिएका छन् । २२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

६३ हजार ९६३ पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । ३८ लाख ३५ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् । एक डोज खोप लगाउनेको संख्या ४९ लाख ३५ हजार छ ।