२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम

काठमाडौँ – नेपाली बजारमा आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।