२०८२ जेठ २२ बुधबार

राशिफल

सम्झना ओलीको ‘मनमा’

Entertainment News

काठमाडौँ – गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ । भिडियोमासमेत गायिका ओली आफैँ देखिएकी छिन् । गायिका सम्झनाले यसअघि गायक रबि ओडसंगको सहकार्यमा तिमी बिजी टिकटकमा गीत बजारमा ल्याईसकेकी छिन।

भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । भिडियोमा दीपक गौतमको लगानी रहेको छ ।