काठमाडौँ – सोमबार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७०८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या १० हजार ८ सय ३३ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया