काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई पार्टीको प्रवक्तामा नियुक्त भएका छन् ।
एमालेले २०७५ जेठ २ अगाडिको संरचना ब्युँताउने निर्णय गरेपछि उनी फेरि प्रवक्ताको जिम्मेवारीमा फर्किएका हुन् ।
साविकको एमालेमा प्रवक्ताकै जिम्मेवारीमा रहेका भट्टराई एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन भएपछि त्यो जिम्मेवारीबाट अलग्गिएका थिए।
तपाइँको प्रतिक्रीया