२०८२ असार १२ बिहीबार

राशिफल

एकीकृत समाजवादी दल दर्ताको सनाखत सकियो

Latest News

काठमाडौँ – एकीकृत समाजवादी दल दर्ताको सनाखत सकिएको छ ।

दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न माधव नेपाल लगाएत नेतृत्वको नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ ।