काठमाडौँ – प्रहरीले चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा पाल्पा तानसेन नगरपालिकाका ३० वर्षीय छविलाल चौहान मगरलाई रहेका छन् । छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया