२०८२ असार ३ मङ्गलबार

राशिफल

मुख्यमन्त्री राईले पदबाट राजीनामा दिए

काठमाडौँ – बिहीबार प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा स्वीकृति भइसकेको बताइएको र अब नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी गरिएको छ ।

भीम आचार्य दलको नेता चयन भएका छन् । आजै बसेको नेकपा (एमाले) प्रदेश–१ संसदीय दलको बैठकमा उनलाई दलको नेता चयन गरिएको हो । २६ सांसदले आचार्यको पक्षमा हस्ताक्षर गरेका छन् ।