२०८२ असार ३ मङ्गलबार

राशिफल

‘हामी सरकारमा जान्छौँ, कम्युनिष्ट पार्टी छोड्दैनौँ’

काठमाडौँ – अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै “हामी सरकारमा जान्छौँ भनेका हुन् । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ ।”