२०८२ असार ७ शनिवार

राशिफल

सोमबार सार्वजनिक बिदा

काठमाडौँ – सरकारले आगामी सोमबार अर्थात भदौ १४ गते सार्वजनिक बिदा दिने भएको छ ।

भदौ ३ गतेको बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा विदा दिने निर्णय गरेको थियो । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी सोमबार विदा दिइएको जनाएको छ ।